एसईई आजबाट सुरु

काठमाडौं । एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम ‘एसईई’ आजबाट सुरु भएको छ । संशोधित शिक्षा ऐन अनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा ‘एसईई’को परिक्षा लिइएको हो । आज अनिवार्य अङ्ग्रेजी विषयको परिक्षा सञ्चालन भैरहेको छ । परीक्षामा देशभरबाट दुई लाख ५९ हजार … Continue reading एसईई आजबाट सुरु